nepali

5 comments
हामी सबैलाई थाहा भएकै कुरा हो, तपाईहामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल सेटहरुमा पहिल्यै 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन, जसले गर्दा हामी सिधै नेपालीमा लेख्न सक्दैनौं । यस समस्याको समाधानस्वरुप मैले यहाँ दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरेको छु , जसलाई प्राय सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल...

No comments:

Post a Comment